Incident Reports

वीरगन्जमा प्रहरीको गाडीमा पेट्रोल बम प्रहार

2015-09-22

Madhes, Parsa, Birgunj

वीरगन्जको माइस्थानमा प्रदर्शनकारीहरुले प्रहरीको गाडीमा पेट्रोल बम प्रहार गरेका छन् । पेट्रोल बम बिस्फोट भएर गाडीमा आगो लागेपछि गाडीमा सवार ३ प्रहरी घाइते भएका छन् । माइस्थानमा रहेको पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित कांग्रेस सभासद राजेन्द्रबहादुर अमात्यको घरमा प्रदर्शकारीले तोडफोड गर्न थालेपछि सुरक्षा दिन पुगेको प्रहरीको गाडीमा पेट्रोल बम प्रहार गरिएको थियो । आगोले पोलेर प्रहरी हवल्दार कृष्णबहादुर नेपाली, प्रहरी जवान राजु परियार र राजकिशोर यादव घाइते भएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (large group)
Secondary Form Vandalism
Weapons None
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Protesters/demonstrators
Actor 1 - Youth na
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
Total Injured 3
National/Online Media

0 Comments