Incident Reports

मधेसी मोर्चाका कार्यकर्ताद्वारा राैतहतमा सीमानाकामा धर्ना

2015-09-27

Madhes, Rautahat, Gaur

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा (यूडीएमएफ) र अन्य मधेसी दलका कार्यकर्ताहरूले आइतबार चौथो दिन पनि रौतहटको जिल्ला सदरमुकाम गौरको नजिक नेपाल भारत सीमामा प्रदर्शन  गरे। प्रदर्शनकारीले रौतहट गौर र बिहारको सीतामढी जिल्लाको बैरगानिया बीचको सिमाना पुलमा धर्ना  दिए। प्रदर्शनमा नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल कुमार झा लगायत मधेसवादी दलका केन्द्रीय नेताहरूले भाग लिएका छन्। त्यहाँका कार्यकर्ताहरुलाई सम्बोधन गर्दै नेता झाले आफ्नो प्रदर्शनमा कुनै पनि विदेशी शक्तिको संलग्नता अस्वीकार गरे र दावी गरे कि यो केवल मधेसी जनताले चलाएको हो। उनले दाबी गरे कि मधेसी प्रदर्शनकारीले सीमा बिन्दुमा नाकाबन्दी लगाएको छ। कार्गो गाडीहरूको आवागमनले पनि बिन्दुमा पूर्ण विराम देख्यो। यसैबीच, जिल्लाको उत्तरी भागको प्रमुख बजार केन्द्र चन्द्रनिगाहपुरले विरोधको बाबजुद सामान्य रुपमा काम गरिरहेको छ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other governance issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments