Incident Reports

सिरहामा ट्रकमा आगजनी

2015-09-29

Madhes, Siraha, Mirchaiya

पूूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको मिर्चैयामा गएराति बन्दकर्ताहरुले ट्रकमा आगजनी गरेका छन् । बन्दको अवज्ञा गरेको भन्दै संयुुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताहरुले ना४ख ५९८४ नम्बरको ट्रकमा आगजनी गरेका हुन् । आगजनीबाट ट्रक पूूर्ण रुपमा जलेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख तथा प्रहरी उपरीक्षक रामकृपाल साहले बताए । उनका अनुुसार रोकेर राखेको उक्त ट्रकमा बन्दकर्ताहरुले आगजनी गरेका थिए । । ट्रकमा सिमेन्ट लोड गरिएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Secondary Form Strike/Bandh
Weapons Fire
Primary Cause Law and Order Violence
Secondary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Totally damaged Vehicles 1
Severely damaged Vehicles 1
National/Online Media

0 Comments