Incident Reports

चन्द्रनिगाहपुरमा मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप

2015-10-02

Madhes, Rautahat, Chandrapur, Ward 4

प्रहरी र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ता बीच चन्द्रनिगाहपुरमा झडप भएको छ । पूर्व पश्चिम राजमार्ग बन्द गराउन हजारौंको संख्यामा आएको जुलुसलाई प्रहरीले रोक्न खाजेपछि झडप भएको हो । मोर्चाको जुलुसमा थारु र मुस्लिम संगठनको पनि सहभागिता छ । प्रहरीले आन्दोलनकारीलाई चन्द्रनिगाहपुर चोकबाट १ किलोमिटर दक्षिण पूरानो बजारमै रोकेको हो । त्यसक्रममा प्रहरीले २० राउण्ड जति हवाई फायर र अश्रृ ग्यास प्रहार गरेको छ । आन्दोलनकारीले ढुंगा र बोतलले प्रहरीले हानेका छन् । झडपमा दुवै तर्फ केही व्यक्ति घाइते छन् । स्थिति अझ सामान्य भइसेकेको छैन ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Blunt weapon , Small arms
Primary Cause Contestation over Constitution and federal restructuring
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Police
Actor 2 - Youth na
National/Online Media

0 Comments