Incident Reports

पोखरामा एकजना मृत अवस्थामा फेला, हत्या हुनसक्ने आशंका

2015-10-01

Gandaki, Kaski, Pokhara Lekhnath

मोटरसाइकलमा पेट्रोल भर्न घरबाट निस्किएका ३७ वर्षीय निरज बराल पोखरा–२६ स्थित लब्ली डाँडामा बिहीबार दिउँसो मृत फेला परेका छन । पोखराको बगालेटोलमा दाना पसल चलाउँदै आएका आर्वाविजय घर भएका बराल बिहान डेरावाट निस्किएका आफन्तले प्रहरीलाई बताएका छन् । टाउकोमा गम्भीर चोट लागेको अवस्थामा भीरमुनि भेटिएका उनको हत्या वा दुर्घटना भएकोबारे अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । शव पोष्टमार्टका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा लगिएको छ । दाना व्यवसाय गर्दै आएका उनकी श्रीमति, छोरा र छोरी छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports