Incident Reports

मोर्चा कार्यकर्ताद्वरा एमाले अध्ययक्ष ओली र गच्छधारको पुत्लादहन

2015-10-11

Madhes, Rautahat, Gaur

युनाइटेड डेमोक्र्याटिक मधेसी मोर्चा (यूडीएमएफ) का कार्यकर्ताले नवनिर्वाचित प्रधानमन्त्री केपी ओली र मधेसी जनअधिकार फोरम-लोकतान्त्रिक अध्यक्ष विजय कुमार गच्छदारको आइतबार रौतहटको जिल्ला सदरमुकाम गौरमा दहन गरेका छन्। प्रदर्शनकारीहरूले आरोप लगाए कि ओलीले मधेसी जनताको भावनाविरूद्ध बयान गरिरहेछन र ओछीले प्रधानमन्त्रीको निर्वाचनमा गच्छदारले सहयोग पुर्‍याए। युडीएमएफका संयोजक बाबुलाल शाहका अनुसार ओली नेपालका नवनिर्वाचित प्रधानमन्त्री भइसकेका छन् भन्ने खबर पाएपछि कार्यकर्ताहरूले तत्कालै गौरमा जुलुस निकाले।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Other forms of non-violent protest
Primary Cause Other political issues
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments