Incident Reports

गौरमा मोर्चा कार्यकर्ताको धर्ना जारी

2015-10-16

Madhes, Rautahat, Gaur

युनाइटेड डेमोक्र्याटिक मधेसी मोर्चा (यूडीएमएफ) का कार्यकर्ताहरूले रौतहट  जिल्लाको मुख्यालय गौरको नजिकै बैरगानिया भारत  नेपाल सीमा बिन्दुमा चौबीसै घण्टा रिले अनशन जारी राखेका छन्। यूडीएमएफले विगत दुई महिनादेखि नेपाल  भारत सीमा बिन्दुमा रहेको पुलमा सरकारलाई विभिन्न माग राख्दै रिले अनसन प्रदर्शन गरिरहेको छ। तराई मधेस डेमोक्र्याटिक पार्टीका जिल्ला अध्यक्ष बाबुलाल शाहका अनुसार झन्कुवा र लक्ष्मीपुर गाविसका बेलबिचिवाका वरिष्ठ नागरिकहरूले शुक्रबार बसेको धर्नामा सहभागी भएर प्रदर्शनको समर्थन गरे। यसैगरी जिल्लाका औरैया गाविस मन मोहन द्वारमा पनि स्थानीयवासीले चौबीसै घण्टा रिले अनसनलाई निरन्तरता दिएका छन्।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Secondary Form Other forms of non-violent protest
Primary Cause Other governance issues
Actor 1 - Number of people 60
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments