Incident Reports

मोर्चा कार्यकर्ताद्वारा मोटरसाइकल आगजनी

2015-10-23

Madhes, Bara, Parwanipur

संयुक्त मधेशी मोर्चाका कार्यकर्ताले शुक्रबार एउटा मोटरसाइकल जलाएका छन्। लिपनीमाल–८ चैनपुर बजारस्थित बिरगंज पथलैया सडक खण्डमा बा.१२प २५४४ नम्वरको मोटरसाइकल आगजनी गरेका हुन्। मोटरसाइकल जलेर पूर्णरुपमा नस्ट भएको छ। यसैगरी बारा बहुवारी–८ स्थित भित्री सडक खण्डमा विहिवार राति धर्मनगर–९ बस्ने सुरेश यादवको ना.३ प ७१४६ नम्वरको मोटरसाइकल बन्दकर्ताहरुले आगजनी गर्दा पूर्ण रुपमा जलेर क्षति भएको छ। आगजनी गर्नेलाई प्रहरीले खोजी गरे पनि अझै पक्रन सकेको छैन।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Transport entrepreneurs/syndicate
Actor 2 - Youth na
Totally damaged Vehicles 1
Severely damaged Vehicles 1
National/Online Media

0 Comments