Incident Reports

छोराको कुटपिटबाट बाबुको मृत्यु

2015-10-27

Bagmati, Kabhrepalanchok, Dhulikhel

RSS काभ्रेपलाञ्चोकको देवीटार गाविस–८ स्थित चमारेडाँडामा छोराको कुटपिटबाट बाबुको मृत्यु भएको छ। घरायसी झगडाले उग्र रुप लिँदा २० वर्षीय छोरा विजय तामाङले करिब ४३ वर्षीय गणेशबहादुर तामाङलाई गएराति कुटपिट गर्दा मृत्यु भएको काभ्रेपलाञ्चोकका प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिए। हत्या गरेर फरार भएका विजयलाई सोही गाविस–१ बाट पक्राउ गरी हिरासतमा लिएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Secondary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Secondary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports