Incident Reports

एक वृद्ध मृत अवस्थामा फेला

2015-10-28

नवलपरासीको सुनवलमा गएराति एक वृद्धको शव फेला परेको छ । अन्दाजी ७० वर्षीय वृद्धको शव सुनवल– १ चिनीमिलको ए गेट अगाडि फेला परेको प्रहरीले जनाएको छ । शवको प्रारम्भिक अनुसन्धानपछि परीक्षणका लागि जिल्लाको पृथ्वीचन्द्र अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यालय सुनवलका प्रहरी निरीक्षक प्रकाश दाहालले बताउनुभयो । सुनवल क्षेत्रमा बस्दै आएका वृद्धको नाम, थर र वतन खुल्न सकेको छैन ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports