Incident Reports

बाबुलाई खुकुरी प्रहार गरी हत्या गर्ने पक्राउ

2015-10-30

Bagmati, Sindhupalchok, Balefi, Ward 6

आफ्नै बाबुलाई धारिलो हतियार प्रहार गरी हत्या गर्ने मान्खा गाविस–१ बस्ने राम्चेका ३० वर्षीय जीवन तामाङलाई प्रहरीले पक्राउ गरेको छ । तामाङले शुक्रबार खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएका ५५ वर्षीय बाबु मंगले तामाङको उपचारको लागि अस्थाई शिविर लामोसाँघु लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ । घटनाका सम्बनधमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports