Incident Reports

६ वर्षपछि हत्यारा पक्राउ

2015-11-03

Bagmati, Kathmandu, Kathmandu

हत्या अभियोगमा अदालतबाट सजाय पाएका फरार व्यक्ति ६ वर्षपछि पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले दाङका सीताराम चौधरीलाई सोमबार अनामनगरबाट पक्राउ गरेको हो । चौधरीसहितका व्यक्तिले २६ चैत ०६६ मा रमेश हमाललाई घरबाटै अपहरण गरी हत्या गरेका थिए । दाङको हेकुली गाविसमा पाँच दिनपछि उनको शव फेला परेको थियो । घटनापछि चौधरी फरार थिए । उनलाई अदालतले जन्मकैद (२० वर्ष)को सजाय सुनाइसकेको छ । प्रहरीले चौधरीलाई अनामनगरबाट पक्राउ गरी अदालतमा पेस गरेपछि उनी जेल चलान भएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Secondary Form Abduction
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Secondary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Killed 1
National/Online Media

0 Comments

Related Reports