Incident Reports

पेट्रोल नपाएको झोकमा पुलिसको गाडीमा ढुंगा प्रहर

2015-11-09

Bagmati, Kathmandu, Kathmandu

काठमाडौंका दुई स्थानमा तोडफोडमा संलग्न भएको आरोपमा शनिबार प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। किर्तिपुर नगरपालिका-३ स्थित भवनको झ्यालको सीसा तोडफोड गरेको आरोपमा बल्खुको टिकुसी निवासी ३५ वर्षीय संदीप खत्री र ३८ वर्षीय रोशन खड्कालाई गिरफ्तार गरिएको थियो। ईन्धन स्टेशनमा पेट्रोल नपाएकोमा उनीहरू रिसाएका थीए । यसैबीच, सुर्खेतको वीरेन्द्रनगर ५ निवासी ५५ वर्षीय भुवन बहादुर शाहीलाई केएमसी-8 जयबागेश्वरीस्थित पुलिस भ्यानमा ढुङगा प्रहार गरेको आरोपमा पक्राउ गरिएको थियो। केएमसी-७ चाबहिलमा बसोबास गर्ने शाहीले बा १ ज ७४२१ नम्बरको भ्यान जया बागेश्वरस्थित पुष्पन्जली तेल स्टोरबाट तेल हाली  आफ्नो स्टेशनफर्कदै गर्दा  ढुङ्गा प्रहार गरेका थीए । उक्त घटनामा भ्यानको विंडस्क्रीन भाँचिएको थियो। थप अनुसन्धान भइरहेको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total damaged Buildings 1
National/Online Media

0 Comments

Related Reports