Incident Reports

मधेसमा भइरहेको आन्दोलनको समर्थन जनाउदै जुलुश प्रदर्शन

2015-11-09

रौतहट जिल्लाको गौड़मा चलिरहेको मधेस आन्दोलनप्रति एकता प्रकट गर्न दसनामी समाजले सोमबार एक जुलुस निकाल्यो। चन्द्रनिगाहपुर नगरपालिका सिन्धुरेगढ़ी, बसन्तपुर, सन्तपुर, बेटाउना, डुमरिया लगायत अन्य स्थानका दशमनिसले जुलुसमा भाग लिए। जुलुसको नेतृत्व दशनामी समाजका जिल्ला अध्यक्ष रामचन्द्र गिरीले गरे। ------------------------------------------------- संयुक्तद्वारा शुरू गरिएको आन्दोलनको साथ एकता प्रकट गर्दै लोकतान्त्रिक मधेसी मोर्चा, जमीयत उलमा र राष्ट्रिय मुस्लिम स्घर्षले आज रौतहट सदरमुकाम गौरमा जुलुस निकाले। तराई मधेश डेमोक्र्याटिक पार्टीका नेता अनिल सिंहले मुस्लिम समुदायका 50०,००० भन्दा बढी व्यक्तिले उक्त प्रदर्शनमा भाग लिएको दाबी गरे। प्रदर्शनकारीहरूले सरकारको बिरूद्ध नारेबाजी गरे र सरकारले आन्दोलनकारी मोर्चाको चाँडोलाई सम्बोधन गर्न माग गरे। हाजी जिक्रुल्लाले भने कि उनीहरूले मधेस आन्दोलनलाई सबै समुदायले समर्थन गरेको देखाउन प्रदर्शन गरे

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals , Muslim Religious Organization , Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments