Incident Reports

दुई जनाको मृत्यु

2015-11-12

Madhes, Rautahat, Phatuwa Bijayapur, Ward 6

जिल्लामा भएका दुई छुट्टाछुट्टै घटनमा दुई जनाको मृत्यु भएको छ। बुधबार जंगलमा दाउरा लिन गएका करहरिया–८ का ४५ वर्षीय ताहिर हुसेनको जंगलमा धारिलो अधिकार प्रहार गरी हत्या गरिएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ। यसैगरी लक्ष्मिनिया–८ घर स्थानीय शिवनारायण चौधरी अगाडिको रुखमा झुण्डिएको अवस्थामा फेला परेको रौतहटका डिएसपी राजेन्द्र पोखरेलले जानकारी दिए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports