Incident Reports

महांकाल मन्दिर अगाडि बेहोस फेला परेका पुरुषको उपचारको क्रममा वीर अस्पातलमा मृत्यु

2015-11-11

Bagmati, Kathmandu, Kathmandu

काठमाडौंको मह्काल मन्दिरमा बेहोस अवस्थामा भेटिएको एक व्यक्तिको बुधबार वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । मृतक ५५ बर्षीय केशर बहादुर माझीको रहेको पहिचान भएको छ। प्रहरीले म्रितकलाई मन्दिरमा बेहोस भएको अवस्थामा भेट्टाएर अस्पताल लागेका थीए। 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Unclear
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports