Incident Reports

मोर्चाद्वारा मोटरसाइकलमा आगजनी

2015-11-22

Madhes, Saptari, Rupani

पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनीमा आज आन्दोलनकारीहरुले एउटा पलसर मोटरसाइकलमा आगो लगाएर जलाएका छन् । गाईघाटबाट राजविराजतर्फ आउँदै गरेको स४प ५३११ नं को पलसर मोटरसाइकलमा प्रदर्शनमा उत्रेका आन्दोलनकारीहरुले आगो लगाएको प्रहरीले जनाएको छ । आगलागीबाट मोटरसाइकल पूर्णरुपमा क्षति भएको प्रहरीले जनाएको छ । यसैबीच राती १० बजेदेखि मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच राजमार्गको भारदह र रुपनीमा सुरु भएको झडप अहिले पनि जारी नै रहेको छ । सो क्षेत्रमा अहिले पनि झडपसँगै अवस्था तनावग्रस्त रहेको बताइएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Totally damaged Vehicles 1
Severely damaged Vehicles 1
National/Online Media

0 Comments