Incident Reports

सीके राउतको पार्टीको १२ जना कार्यकर्ता पक्राउ

2015-11-26

Madhes, Rautahat, Gaur

रौतहटमा सीके राउत सम्बद्ध १२ कार्यकर्तालाई बिहीबार पक्राउ गरिएको छ। उनीहरू गौर स्वतन्त्र मधेश फोरमको गठनको लागि आयोजित कार्यक्रममा भाग लिन जाँदै थिए। पक्राउ परेका जिल्ला संयोजक अशोक सिंह, उप संयोजक वीरेन्द्र शाहलगायत अन्य रहेका प्रहरीले जनाएको छ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people 12
Actor 2 - Affiliation (Target) Other/multiple/unspecified political affiliation
Actor 2 - Youth na
National/Online Media

0 Comments