Incident Reports

ट्रकमा आगजनी

2015-11-29

Bagmati, Dhading, Siddhalek

 बन्द अवज्ञा गरेको भन्दै नेकपा माओवादीका कार्यकर्ताले आज बिहान कालु पाँडे राजमार्ग (मलेखु–धादिङबेँसी खण्ड) मा पर्ने नलाङ गाविस–६ स्थित सिक्रे खोला नजिक एक ट्रकमा आगजनी गरेका छन् । चितवनबाट इँटा बोकेर धादिङबेंसी आउँदै गरेको ना४ख ७१३० नंको ट्रकमा तीन जनाको समूहमा आएका उनीहरुले पेट्रोल छर्की आगजनी गरेको र पूर्ण रुपमा जलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वासुदेव थापाले जानकारी दिए। रासस
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Other political issues
Actor 1 - Number of people 20
Actor 1 - Affiliations CPN (Maoist Center) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Transport entrepreneurs/syndicate
Actor 2 - Youth na
Totally damaged Vehicles 1
National/Online Media

0 Comments