Incident Reports

माओवादीद्वारा बिग्रेर थन्किएको भारतीय टिपरमा आगजनी

2015-11-29

Province 1, Morang, Biratnagar, Ward 5

नेत्रबिक्रम चन्द नेतृत्वको माओवादीले आज विहान विराटनगरमा एउटा भारतीय टिपरमा आगजनी गरेको छ । भारतीय राजदुतावासको सम्पर्क कार्यालयनजिकै चौरमा पछिल्लो ६ महिनादेखि बिग्रिएर पार्किङ गरी राखिएको डब्लुबी २५ बीएन ६०६ नम्बरको टिपरमा बिहान आगो लगाइएको हो । आगजनीवाट टिपरको अधिकांश भाग जलेको छ । उक्त स्थानमा बिप्लव माओवादीको पर्चा समेत फेला परेको डीएसपी प्रमोद खरेलले जनाए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Transport entrepreneurs/syndicate
Actor 2 - Youth na
Total Abducted 00
Totally damaged Vehicles 1
Severely damaged Vehicles 1
National/Online Media

0 Comments