Incident Reports

सशस्त्र प्रहरीद्वारा पत्रकारहरूमाथि दुर्व्यवहार

2015-12-07

Madhes, Saptari, Hanumannagar Kankalini, Ward 2

 पहिलो पोष्टअनलाइनका पत्रकार ३० वर्षीय शुभक महतो र साक्षी पोष्ट दैनिकका सम्पादक २८ वर्षीय संतोष कुमार यादवलाई गस्तीमा रहेको सशस्त्र प्रहरीको टोलीले मंसिर २२ गते भारदह गाविस-१ स्थित सडकमा दुर्व्यवहार गरेको छ । गस्तीमा रहेका सशस्त्र प्रहरीको फोटो खिच्नासाथ उनीहरूले गालीगलौज गर्दै क्यामेरा खोसेर अनुमति नलिई खिचेको फोटो हटाउन दवाव दिएको महतोले जानकारी दिए । महतोका अनुसार सशस्त्र प्रहरी निरीक्षक अमरसिंह नेपालीले सशस्त्र प्रहरी जवानहरूले गरेको व्यवहारप्रति क्षमा याचना गर्दै फोटो डिलिट नगरी क्यामेरा फिर्ता गरेका थिए । सिरहाको फुलकहा कट्टी गाविस-९ घर भई काठमाडौँमा कार्यरत महतो र सिरहाको लहान नपाका यादव मधेस आन्दोलनमा क्रममा भदौ १ गते मृत्यु भएका भारदह गाविस-१ का राजीव भनिने राजेन्द्रकुमार राउतको परिवारसँग भेटेर र्फकदै थिए । मनोहरकुमार पोखरल
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Issues related to freedom of expression and civil rights
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Police
Actor 1 - Youth na
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth noyouth
INSEC

0 Comments