Incident Reports

अज्ञात समुहको कुटपिटबाट खोटांगमा एक जना गाडी चालक गम्भीर घाइते

2015-12-14

Province 1, Khotang, Rupakot Majhuwagadhi, Ward 6

मंगलबार खोटाङ  जिल्लाको अल्चेधुंगामा अज्ञात समूहले आक्रमण गरेपछि बस चालक गम्भीर घाइते भए। नेपाल यातायात व्यवसायी महासंघ  (एफएनटीई) का महासचिव राजकुमार राईका अनुसार ३२ बर्सिय महाबीर तामाङ लाई गत रात तीन वा चार व्यक्तिको समूहले कुटे। तामाङ अचेत अवस्थामा उनको टाउको, आँखा र शरीरका अन्य भागहरुमा चोट लाग्यो। तामाङलाई जिल्ला अस्पताल खोटाङमा उपचार सम्भव नभएकोले उपचारका लागि काठमाण्डौ पठाइएको राईले जानकारी दिए। राईले भने कि मोटरसाइकलमा आएका अज्ञात समूहले डिक्टेल बस पार्कबाट सोल्मा जाँदै गरेको बा 3 खा 6032 नम्बरको बसमा तोडफोड गरेको छ। फरार अभीयुक्तको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी विद्या नन्द माझीले जानकारी दिए।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Injured 1
Totally damaged Vehicles 1
National/Online Media

0 Comments

Related Reports