Incident Reports

मोर्चा कार्यकर्ताद्वारा मोटरसाइकलमा आगजनी, चालक घाइते

2015-12-18

Madhes, Parsa, Birgunj, Ward 2

वीरगञ्जमा मधेसी मोर्चाका कार्यकर्ताहरुले मोटरसाइकलमा आगजनी गर्ने क्रममा चालक गम्भीर घाइते भएका छन् । आगजनीका कारण ना १९ प १९६९ नम्बर मोटरसाइकल चालक राजेन्द्र पासवानको हात, खुट्टा र शरीरका विभिन्न भाग जलेको छ । उनको नारायणी उपक्षेत्रिय अस्पताल वीरगञ्जमा उपचार भइरहेको छ । मोर्चा कार्यकर्ताले मोटरसाइकलमा तेल धेरै भएको भन्दै आगजनी गरेका थिए । घटना साढे २ बजेतिर भएको हो । मोटरसाइकल घण्टाघरबाट परवानीपुरतर्फ जाँदै थियो । मोर्चा कार्यकर्ताले घण्टाघर नजिकै मोटरसाइकलमा तेल जाँच गरिरहेका थिए । आगजनीका कारण मोटरसाइकल नष्ट भएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Total Injured 1
Totally damaged Vehicles 1
Severely damaged Vehicles 1
National/Online Media

0 Comments