Incident Reports

सुनसरीको दुहवीमा प्रहरी र मोर्चाका कार्यकर्ताबीच झडप

2015-12-21

Province 1, Sunsari, Duhabi

सुनसरीको दुहवीमा मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप भएकोे छ । प्रधानमन्त्री केपी शर्माओलीलाई कालो झण्डा देखाउन भेला भएका मोर्चाका कार्याकर्तालाई तितरबितर पार्ने क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो । झडपमा पाँच जना मोर्चाका कार्याकर्ता घाइते भएका छन् । प्रहरीले चार जनालाई पक्राउ गरेको छ । प्रधानमन्त्री ओली सोमबार बिराटनगर एअरपोर्टबाट दुहवी भएर इटहरी आउने कार्यक्रम छ । दुहवीबाट प्रधानमन्त्री इटहरी आउने थाहा पाएपछि मोर्चाका कार्याकर्ताले दुहवीमा प्रदर्शन गरिरहेका छन् । भेला भएका कार्यकर्तालाई तितरबितर गर्ने क्रममा रामेश्वर मण्डल, मुन्ना साहा रञ्जित गोश्वामी, एसएन मेहता घाइते भएको मोर्चाले जनाएको छ । प्रहरीले मोर्चा कार्यकर्ता महेस यादव, भुपेन यादव र पप्पु गोश्वामीलाई पक्राउ गरेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Secondary Form Demonstration
Weapons None
Primary Cause Other political issues
Secondary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation Police
Actor 2 - Youth na
Total Injured 5
National/Online Media

0 Comments