Incident Reports

मोर्चा कार्यकर्ताद्वारा ट्रकमा आगजनी

2015-12-22

Lumbini, Kapilbastu, Shivaraj, Ward 6

बन्दको अवज्ञा गरेको भन्दै मधेसी मोर्चाका कार्यकर्ताले सोमबार मध्यरातमा कृष्णनगर चन्द्रौटा सडक खण्ड अन्र्तगत शिवराज नगरपालिकको बिरपुरमा ना २ ख २९७७ नम्बरको ट्रकमा आगजनी गरेका छन् । कृष्णनगरवाट भेली लिएर काठमान्डौ जादै गरेको ट्रकलाई जबरजस्ती रोकाएर आगो लगाएका हुन। आगजनीबाट ट्रक जलेर ध्वस्त भएको छ। संयुक्त लाकतान्तिक मोर्चाका सयोजक सतिस चन्द्र गुप्ताले घटनाको जिम्मेवारी लिदै बन्दको अवज्ञा गरेकोले आफुहरुले ट्रकमा आगजनी गरेको बताए। बन्दको बेला प्रहरीसंग समन्वय नगरी आफुखुशी गाडी चलाएकोले घटना भएको प्रहरी उपरिक्षक बिष्णु केसीले दाबी गरे। यस अघि दुई साता अघि समेत त्यही रुटमा दुई ट्रकमा आगजनी गरिएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Secondary Form Strike/Bandh
Weapons Fire
Primary Cause Law and Order Violence
Secondary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
Totally damaged Vehicles 1
Severely damaged Vehicles 1
National/Online Media

0 Comments