Incident Reports

रौतहटमा मोर्चाका कार्यकर्ताद्वारा ट्रकमा आगजनी

2015-12-23

आन्दोलनरत मधेशी मोर्चाका कार्यकर्ताले रौतहटमा एउटा ट्रकमा आगजनी गरेका छन् । रौतहटको गरुडा नगरपालिका–२ वाट मिठा लोड गरी वाराको जितपुर जाँदै गरेको ना.३ ख १७० नम्बरको ट्रकमा गएराति मोर्चाका कार्यकर्ताहरुले आगजनी गरेका हुन् । आगजनीबाट ट्रकको झ्याल र वडीको भाग जलेको छ । आगजनीबाट करिव एक लाख वरावरको क्षति भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । आगजनी गरेर भागेकाहरुको प्रहरीले खोजी गरिरहेको छ । ट्रकमा गरिएको आगजनी प्रहरी र स्थानीयवासी समेतको सहयोगमा निभाइएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Other political issues
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Transport entrepreneurs/syndicate
Actor 2 - Youth na
Totally damaged Vehicles 1
National/Online Media

0 Comments