Incident Reports

काठमाडौंको भद्रकाली र तार्केश्वोरमा २ जना मृत अवस्थामा फेला

2015-12-23

Bagmati, Kathmandu, Kathmandu

बुधवार काठमाडौंका विभिन्न स्थानबाट दुई शव फेला परेको प्रहरीले जनाएको छ। केएमसी-३१ स्थित भद्रकाली मन्दिर नजिकै अज्ञात व्यक्ति मृत अवस्थामा फेला परेका छ। पुलिसका अनुसार अन्दजी ३० बर्षका म्रितकले मन्दिरमा भीख मागेर गुजारा चलाऊथे । यसै गरी तारकेश्वर नगरपालिका १३ झारनखुमा रहेको नर्थ भ्याली बोर्डिङ स्कूलमा बस हेल्परका रूपमा कार्यरत एक जना आज मृत अवस्थामा फेला परेको छन। मृतकको तारकेश्वर नगरपालिकाका ३७ बर्षे सनुकान्चा पुतवार को रूपमा पहिचान गरिएको छ। 

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Unclear
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Unclear
Actor 2 - Youth unknown
Total Killed 1
National/Online Media

0 Comments

Related Reports