Incident Reports

आन्दोलनकारीहरूद्वारा दुई जना पत्रकारमाथि कुटपिट तथा दुर्व्यहार

2015-12-27

Madhes, Parsa, Birgunj

बीरगंजमा दुई जना पत्रकारलाई पुस १२ गते आन्दोलनकारीहरूले कुटपिट तथा दुर्व्यवहार गरेका छन् । मोटरसाइकल र रिक्साहरूलाई धपाउने क्रममा आन्दोलनकारीहरूले मोटरसाइकलमा सवार रहेका भोजपुरी टाइम्स दैनिक प्रत्रिकाका प्रकाशक अजय चौरसिया र सहसम्पादक श्रवण साहलाई कुटपिट र दुर्व्यवहार गरेका हुन् । बीरगंजको घण्टाघरदेखि उत्तर यातायात संस्थान नजिक १० देखि १२ जनाको सङ्ख्यामा रहेका युवा र बालकहरूले मोटरसाइकल रोकेर गालीगलौज गर्दै हातपात गरेको पीडित पत्रकार चौरसियाले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Issues related to freedom of expression and civil rights
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Madhes-based Parties
Actor 1 - Youth na
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth na
INSEC

0 Comments