Incident Reports

स्वास्थ्य केन्द्र तोडफोड

2015-12-30

Karnali, Mugu, Mugum Karmarong, Ward 8

फोतु ५ स्थित स्वास्थ्य केन्द्रमा सोमबार स्थानीय बासिन्दाले तोडफोड गरेर क्षति पुर्‍याएका छन् । कार्यालय सहायक नियुक्तिका लागि जिल्ला स्वास्थ्यमा सिफारिस गर्न छलफल चलिरहेका बेला फोतुकै चार जना आएर तोडफोड गरेका हुन् । ‘कार्यालय सहायकका विषयमा छलफल भइरहेको थियो,’ स्वास्थ्य केन्द्र इन्चार्ज परिमल सार्कीले भने, ‘सोही गाविस ५ का अक्कल बुढा, नन्दबीर नेपाली, चाउरे कामी र वडा २ का अंग बुढाले एक्कासि जथाभावी फुटाउन थाले ।’ त्यस क्रममा केन्द्रका झ्यालढोका फुटाएको, कागजपत्र च्यातेको र औषधि तथा उपकरणमा क्षति भएको सार्कीले बताए । ‘ममाथि पनि आक्रमण भयो । ज्यान जोगाउन भागेँ,’ उनले भने । अघिल्लोपटक पनि तिनै व्यक्तिले स्वास्थ्य स्वयं सेविकाको विषयमा कुटपिट गरेका थिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people 4
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Total damaged Buildings 1
National/Online Media

0 Comments

Related Reports