Incident Reports

तीनजना बालिका बन्धक बनाउने अभियुक्त सार्वजनिक

2015-12-30

Bagmati, Kathmandu, Kathmandu

विभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेको आरोपमा पक्राउ परेका अभियुक्तहरुलाई प्रहरीले विहीबार सार्वजनिक गरेको छ । महानगरीय प्रहरी परिसर टेकुले विहीबार पत्रकार सम्मेलन अपहरण तथा शरीर बन्धक, चोरी–डकैती, कालोबजारी, लागूऔषध र ठगीका अभियुक्तहरुलाई सार्वजनिक गरेको हो । तीनजना बालिकालाई बन्धक बनाइराखेको अभियोगमा पक्राउ परेका नुवाकोटका २० वर्षीय रोजी लामा र १८ वर्षीया पार्वती गाहा मगरलाई प्रहरीले पक्राउ गरेको हो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons None
Primary Cause Kidnapping for ransom
Secondary Cause Gender-based human trafficking
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Abducted 3
Female Abducted 3
Youth Abducted 3
National/Online Media

0 Comments