Incident Reports

३ दिनदेखि वेपत्ता भएका व्यक्ति मृत भेटिए

2016-01-02

Sudurpashchim, Achham, Mangalsen

तीन दिनअघि वेपत्ता भएका अछामको मंगलसेन नगरपालिका वडा नम्बर १ कोटका लोगबहादुर थापा शनिवार मृत फेला पर्नुभएको छ । ५३ वर्षे थापा नगरपालिकाकै वडा नम्बर ३ मा पर्ने गाध्या भीरमा मृत भेटिनु भएको हो । पुस १६ गते १६ गते मंगलसेन जान्छु भनेर घरबाट हिँडेका थापा घर नफर्केपछि आफन्तहरुले खोजी गर्दा गाध्या सडकको करिब ५ सय मिटर तल मृत अबस्थामा फेला परेको आफन्त गिरी थापाले जानकारी दिनुभयो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports