Incident Reports

राजविराजमा यूवा–विद्यार्थीको विरोध जुलुस

2016-01-04

Madhes, Saptari, Rajbiraj, Ward 8

मधेसी आन्दोलनको मागलाई बेवास्ता गरेकोमा 5 महिनादेखि चलिरहेको सरकारको बिरूद्ध सोमबार राजबिराजका युवा र विद्यार्थीहरूले ठूलो जुलुस निकाले। स्टेडियमबाट सुरु भएको जुलुसले शहरको बिभिन्न क्षेत्रहरू घुमायो। युवाहरूले “मधेसीको मागलाई सम्बोधन गर्ने”, “पुलिसको क्रुरता रोक्न”, “स्कूल क्षेत्रलाई शान्ति क्षेत्र घोषणा” जस्ता नारा लगाए। सद्भावना पार्टी सम्बद्ध विद्यार्थी परिषदका अध्यक्ष किशोर कुमार यादवले सरकारले मधेसी जनताको माग पूरा गर्न नसकेमा आन्दोलनलाई अझ तीव्र गर्ने धम्की दिए।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Students , Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments