Incident Reports

कालोबजारी नियन्त्रण गर्न एमाले भातृ संगठनको माग

2016-01-06

Bagmati, Kathmandu, Kathmandu

नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालले बुधबारदेखि कालोबजारी र बढ्दो महंगीविरुद्ध देशव्यापी अभियान सुरु गरेको छ । संघले बुधबार नै बबरमहलस्थित नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गरेको छ । पेट्रोलियम पदार्थमा भइहेको कालोबजारी नियन्त्रण गर्न माग गर्दै विभिन्न नाराबाजी गरेका थिए । उनीहरुले कालोबजारी बन्द गर, भ्रष्ट कर्मचारीलाई कारबाही गर लगायतका नारा लगाएका थिए । नाकाबन्दीको बहानामा उपभोक्ता ठग्ने, पेट्रोल, ग्यासको कालोबजारी गर्ने कार्य तत्काल बन्द गर्नु पर्ने माग उनीहरुको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people 50
Actor 1 - Affiliations UML and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments