Incident Reports

घरको छतबाट पत्रकारमाथि बोतल प्रहार

2016-01-06

Lumbini, Banke, Nepalgunj

नेपालगन्जस्थित एभिन्यूज टेलिभिजनका क्षेत्रीय प्रमुख कृष्ण खनालमाथि गएराति यहाँ अज्ञात समूहले आक्रमण गरेको छ। कार्यालयको काम सकेर घर जाने क्रममा स्थानीय त्रिवेणी चोकमा पुगेका पत्रकार खनालमाथि त्यहाँको एक घरको छतबाट बोतल प्रहार गरिएको थियो। आक्रमणमा परी गम्भीर घाइते भएका खनालको ढाडको बायाँपट्टि दुईवटा टाँका लगाइएको छ भने प्रहरीले दुईजनालाई पक्राउ गरी छानबिन सुरु गरेको छ। नेपाल पत्रकार महासंघ, बाँकेका अध्यक्ष रुद्र सुवेदीले घटनाको भत्र्सना गर्दै दोषीमाथि कानुनबमोजिम कारबाही हुनुपर्ने माग गरेका छन्।

रासस

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth na
Total Injured 1
National/Online Media

0 Comments