Incident Reports

अज्ञात समुहको गोली लागि राजविराजमा १ जना घाइते

2016-01-08

Madhes, Saptari, Rajbiraj

सप्तरीको राजविराजमा अज्ञात समुह गोली लागि एक जना घाइते भएका छन्। सप्तरीका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले दिएको जानकारी अनुसार अज्ञात समुहले शुक्रबार दिउँसो राजविराज २ पररियामा स्थानीय दीपक ठाकुरलाई गोली हानेका थिए। हातमा गोली लागेका ठाकुरलाई उपचारका लागि अस्पताल लगिएको छ। गोली हान्ने समुह प्रहरीले खोजी गरिरहेको प्रजिअ भट्टले सेतोपाटीलाई जानकारी दिए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Fire
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Reports