Incident Reports

वीरगंजमा छुरा प्रहार

2016-01-10

Madhes, Parsa, Birgunj

वीरगंजमा दुई समुहबीच विवाद हुँदा एक समुहले छुरा प्रहार गरेको छ। आइतबार विहान आदर्शनगरको प्रगतिनगरस्थित एक चियापसलमा वीरगंज छप्कैंया–१का विशाल कलवारमाथि छुरा प्रहार भएको हो। उनको अवस्था गम्भीर रहेको छ। उनको नारायणी उपक्षेत्रीय अपस्तालमा उपचार भइरहेको छ। दुवैपक्षबीच तेल ल्याउने विषयमा विवाद बढ्दै गएपछि छुरी प्रहार भएको प्रत्यक्षदर्शीले जनाए। स्रोतका अनुसार दुवै समुह रक्सौल नाकाबाट तेल तस्करीमा सक्रिय थिए। वर्षा प्रहरी उपरीक्षक राजुबावु श्रेष्ठले छुरा प्रहार गर्ने व्यक्तिको पहिचान भइसकेको भन्दै छिटै पक्राउ गर्ने जनाए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Related to organized crime and illegal trade (drugs, arms, non-gendered human trafficking, protection racket, gang violence, etc.)
Actor 1 - Number of people 6
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 5
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth na
Total Injured 1
Youth Injured 1
National/Online Media

0 Comments

Related Reports