Incident Reports

चोरी गरेको भन्दै १० वर्षे बालकलाई खुकुरी प्रहार

2016-01-15

पसलमा चोरी गरेको भन्दै झापामा एक वृद्धाले १० वर्षे बालकलाई खुकुरी प्रहार गरेकी छन् । कन्काई माइमेलामा आफ्नो पसलमा चोरी गरेको भन्दै ८० वर्षकी वृद्धा अम्बरभक्ति लिम्बुले १० वर्षका बालकलाई खुकुरी प्रहार गरेकी हुन । बृद्धा पाँचथर घर भइ दुई वर्षदेखि कोटीहोमको मन्दिरमा बस्दै आएकी छिन् । घाइते बालकको चिन्ताजनक अवस्थामा विर्तामोडस्थित विर्तासिटी हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ । खुकुरी प्रहार गर्ने लिम्बूलाई इलाका प्रहरी कार्यालय, विर्तामोडमा राखिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
National/Online Media

0 Comments