Incident Reports

पार्किङ गरेर राखेको मोटरसाइकलमा तोडफोड गरेको आरोपमा कोटेश्वरबाट ३ जना युवा पक्राउ

2016-01-16

Bagmati, Kathmandu, Kathmandu

काठमाडौंको कोटेश्वरमा शनिबार राति पाँच वटा पार्क गरिएको मोटरसाइकल तोडफोड गरेको आरोपमा तीन युवालाई पक्राउ गरिएको छ। पक्राउ पर्नेमध्ये एक जना धादिङ घर भयी हाल नरेफान्ट,केएमसी-३५ बस्ने २६ बर्सिय विकास पन्त रहेका छन्। प्रहरीले जनाएको छ कि उक्त तीन जनाले गत रात कोटेश्वरको स्थानीय सिटी टावरको अगाडि पार्क गरिएको पाँच वटा मोटरसाइकलहरु तोडफोड गरेका थिए। थप अनुसन्धान भइरहेको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Vandalism
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Transport entrepreneurs/syndicate
Actor 2 - Youth na
Severely damaged Buildings 5
Totally damaged Vehicles 5
National/Online Media

0 Comments

Related Reports