Incident Reports

भरुवा बन्दुक सहित एक जना पक्राउ

2015-12-17

संखुवासभाको नुम–१ का २९ वर्षका विमल तामाङलाई दुई नाल भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ । सदरमुकाम खादबारीबाट विशेष सुराकीको आधारमा तामाङलाई आइतबार बेलुका पक्राउ गरिएको डिएसपी कृष्णहरि शर्माले बताउनुभयो । तामाङले नुम–१ को आवाफेरीका ६५ वर्षका कोकले तामाङलाई गएको पुस २ गते गोली हानेर घाइते बनाएका थिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon
Primary Cause Unclear
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
National/Online Media

0 Comments

Related Reports