Incident Reports

भारत लगिंदै गरेका ४ युवतीको उद्दार

2016-01-21

Bagmati, Dhading, Dhunibesi

९ निवासी प्रमिला (नाम परिवर्तन) सिन्धुपाल्चोक घुमथान–१ बस्ने शर्मिला र उर्मिला (नाम परिवर्तन) रोल्पा राङसी २ बस्ने सीता यात्रुवाहक बसमा शंका लागि प्रहरीले सोधपुछ गर्दा सँगै रहेका रोल्पाकै मीनवहादुर गुरुङ्ग र रचना गुरुङ्गले भारतको बाटो कुवेत पठाउने भन्दै फकाएर ल्याएका थिए । पक्राउ परेका मीनवहादुरसँग ५५ हजार नगद रकम समेत बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीले प्रतिवादी रचना र मीनवहादुरलाई थप अनुसन्धानका लागि हिरासतमा राखेको छ । उद्दार गरिएका महिलाहरुलाई आफन्तलाई बोलाएर जिम्मा लगाइएको जिल्ला प्रहरी प्रमुख सविन प्रधानले बताए ।

0 Comments