Incident Reports

मोबाइल खोस्दा नदिएपछि खुकुरी प्रहार

2016-01-24

Bagmati, Bhaktapur, Bhaktapur

भक्तपुरको सूर्यविनायकमा १८ वर्षका एक किशोरलाई अपरिचित दुई जनाले खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका छन्। सूर्यविनायक गणेश मन्दिर जाने उकालोस्थित प्रगतिटोल जाने सडकमा अपरिचित दुई युवकले मोबाइल खोस्दा नदिए पछि खुकुरी प्रहार हुँदा प्रगतिटोल बस्ने वर्ष १८ का अनुप अधिकारी गम्भीर घाइते भएका छन्। गम्भीर घाइते अधिकारीको भक्तपुर अस्पतालमा उपचार हुन नसकेपछि त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको महानगरीय प्रहरीवृत्त जगातिका प्रहरी नायब उपरीक्षक मित्रबन्धु थापाले जानकारी दिए। घटना अनुसन्धान सुरु गरी खुकुरी हान्नेको खोजी आजैबाट सुरु भएको उनले बताए।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
National/Online Media

0 Comments