Incident Reports

धनुषामा अर्का कांग्रेस कार्यकर्तामाथि गोली प्रहार, अवस्था गम्भीर, काठमाडौं लगिंदै

2016-02-06

Madhes, Dhanusha, Janakpur, Ward 1

धनुषाको गणेशनाथ चारमान नगरपालिका २ मा नेपाली कांग्रेस क्षेत्रिय अधिवेशनका बुथ प्रतिनिधि ३५ वर्षीय नसिम रायलाई गोली प्रहार भएको छ । उनलाई अज्ञात समूहले गोली प्रहार गरेको हो । उनलाई उपचारको लागि जनकपुर अस्पतालमा राखिएको छ । अवस्था गम्भीर रहेकाले उनलाई थप उपचारको लागि काठमाडौं लगिंदै छ । जनकपुर अस्पताल पुगेका कांग्रेस संगठन विभाग प्रमुख आनन्दप्रसाद ढुंगानाले लोकतान्त्रिक गणतन्त्र संस्थागत भएका केही पक्षलाई चित्त नबुझेकाले उनीहरुले कांग्रेस महाधिवेशन लक्षित गरी हिंसा मच्चाउने प्रयास गरेको टिप्पणी गरे । गएराति धनुषाकै पूर्वी क्षेत्र बालाबाखरमा शुक्रबार राति कांग्रेस नेता राजेन्द्रप्रसाद यादवको गोली हानी हत्या भएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Small arms
Primary Cause Others
Secondary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Entity Nepali Congress
Actor 2 - Youth unknown
Total Killed 1
National/Online Media

0 Comments