Incident Reports

रडले हानेर भाइबाट दाजुको हत्या

2016-02-09

Madhes, Dhanusha, Janakpur

घरेलु विवादले उग्ररुप लिएपछि जनकपुरमा रड प्रहार गरि भाइले दाजुको हत्या गरेका छन् । जनकपुर उपमहानगरपालिका–७ मुजेलिया निवासी सुरेन्द्र राउतले घरेलु विवादमा आक्रोशित भइ काकाका छोरा नवल राउतलाई रडले हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । सुरेन्द्रले नवलको छातीमा ५ फिटको रड घुसारेपछि उनको घटनास्थलमै उनको मृत्यु भएको थियो । घटना भएलगत्तै सुरेन्द्र फरार भएका छन् । प्रहरीले घटनामा संलग्न भन्द्र सुरेन्द्रका बुवा भोला राउत, भाइ हरिशंकर राउत र आमा सरितालाई पक्राउ गरि अनुसन्धान अघि बढाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Blunt weapon
Primary Cause Others
Secondary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth unknown
Total Killed 1
National/Online Media

0 Comments

Related Reports