Incident Reports

पोखरामा व्यवसायीद्वारा नैे बस तोडफोड

2016-02-16

Gandaki, Kaski, Pokhara Lekhnath, Ward 7

पोखराका पुराना बस व्यवसायीहरुले नयाँ सञ्चालनमा ल्याएको विन्ध्यवासिनी नगर बस तोड्फोड् गरेका छन्। पोखरा १७ छोरेपाटनमा विन्ध्यवासिनीका ३ वटा बस तोड्फोड् गरेका हुन्। पोखरामा नयाँ नगर बस सञ्चालनको विषयमा यातायात व्यवसायीबिच कुरा मिल्न नसकेपछि तोडफोडमा उत्रिएका हुन्। यात्रु लिएर छोेरेपाटन पुगेको बसलाई त्यही तोड्फोड गरेको प्रहरीले जानकारी दिएको छ। तोडफोडबाट बसका सिसा फुटेका छन्। विन्धवासिनी बस व्यवसायी समितिको नाममा तीन वटा नगर बसले रुट इजाजत प्राप्त गरेपछि सुरु भएको विवाद सोमबार बसेको बैंठकबाट पनि मिल्न नसकेपछि व्यवासायी तोडफोडमा उत्रिएको हो। नयाँ बसलाई प्रहरीले सुरक्षा गरेर राखेका छन् भने व्यवसायीबीच जिल्ला प्रशासन कार्यालयमा वार्ता भएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons Unclear
Primary Cause Others
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Transport entrepreneurs/syndicate
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Transport entrepreneurs/syndicate
Actor 2 - Youth na
Totally damaged Vehicles 3
National/Online Media

0 Comments

Related Reports