Incident Reports

वैद्य माओवादीका कार्यकर्ताद्वारा मुगूमा जिल्ला शिक्षा कार्यलयमा तोडफोड

2016-02-17

Karnali, Mugu, Mugum Karmarong

मोहन बैद्य नेतृत्वको नेकपा माओवादीका कार्यकर्ताहरूले बुधबार दिउँसो २.०० बजे मुगु जिल्ला शिक्षा कार्यालयमा तोडफोड र जिल्ला शिक्षा अधिकारीलाई कुटपिट गरे। कार्यकर्ताहरूले रिक्त पदहरूमा शिक्षक नियुक्ति गर्न 'एकाधिकार' भन्ने कुराको बारेमा रोश प्रकट गरिरहेका थिए। नेकपा माओवादी मुगु संयोजक मंगल बहादुर शाहीको नेतृत्वमा ५०-६० जनाको समूहले आज दिउँसो २.३० बजे कार्यालयमा घुसेर जिल्ला शिक्षा अधिकारी जवारीलाल हमालमाथि आक्रमण गरे र कार्यालय भवनमा तोडफोड पनि गरे। अधिकारी हमाललाई आक्रमणमा सामान्य चोटपटक लाग्यो तर करिब ३००,००० रुपैयाँ बराबरको कार्यालयमा फर्नीचर तोडफोड गरे।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Secondary Form Vandalism
Weapons None
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 60
Actor 1 - Affiliations CPN-M (Baidya)
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Total Injured 1
Total damaged Buildings 1
National/Online Media

0 Comments