Incident Reports

खानेपानीको बिषयलाई लिएर भएको विवादमा धारिलो हतियार प्रहार हुँदा भक्तपुरमा एक जना घाइते

2016-02-18

Bagmati, Bhaktapur, Bhaktapur

अनन्तलिंगेस्वर-१० दधिकोट तामाङ्ग गाउँ क २३ बर्षीय आयुष तामाङ्ग धारिलो हतियार प्रहर बाट घाइते भएका छन्। खानेपानीको बिषयमा विवाद हुँदा स्थानीय सानुबाबु तामाङ्ग र राजेश श्रेष्ठले उनलाई टाउकोमा धारिलो हतियार प्रहर गरेका थिए। सुरुमा उपचारका लागि भक्तपुर अस्पताल लगिएकोमा पछि त्यहाँ उपचार हुन नसके पछि थप उपचारका लागि भन्दै विर अस्पतालमा रिफर गरिएको छ। धारिलो हतियार प्रहर गर्ने तामाङ्ग र श्रेष्ठ फरार रहेको प्रहरी ले जानकारी दीए. 
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Access/control of water resources (irrigation, hydropower)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
National/Online Media

0 Comments

Related Reports