Incident Reports

भुमिगत समूहको नाममा सर्वसाधारणलाई गोली हानी हत्या गर्ने पक्राउ

2016-02-05

Madhes, Dhanusha, Mithila Bihari

भुमिगत जनतान्त्रिक टाइगर जनशक्ति पार्टीको नाममा धनुषामा एक जनाको हत्या गर्ने ७ जनालाई सिआइबीले पक्राउ गरेको छ । गत माघ २२ गते राती धनुषा बालाबखर ४ का का राजेन्द्रप्रसाद यादवलाई गोली हानेर हत्या गर्ने ७ जनालाई पक्राउ गरिएको एसपी दिवेश लोहनीले जानकारी दिए। जनतान्त्रिकका सैन्य कमान्डर बताउने सिरहाका रामरिझन यादव, जोगिन्द्र महतो, प्रमोदकुमार पुर्वे, नागे साह, सुभनारायण यादव, बेचन पासवान, नसलाल यादवलाई पक्राउ गरिएको उनले बताए। उनीहरुले धनुषा विरेन्द्रनगरमा नसिब मियाँ र सोगारथ महतो लाई बडहरामाल पृुलमा गोली हानेर घाइतेसमेत बनाएको प्रहरीले बताएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Small arms
Primary Cause Unclear
Actor 1 - Number of people 7
Actor 1 - Affiliations Other/multiple/unspecified political affiliation
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Killed 1
Total Injured 2
National/Online Media

0 Comments

Related Reports