Incident Reports

युवक मृत फेला

2016-02-26

Gandaki, Parbat, Kushma, Ward 7

पर्वतको कुशमा नगरपालिका ११ खारेहामा शुक्रबार बिहान एक युवक मृत अवस्थामा फेला परेका थिए। जिल्ला प्रहरी कार्यालय पर्बतका अनुसार मृतकको स्थानीय २० वर्षीय सौरव श्रेष्ठको रूपमा पहिचान गरिएको छ। पोखरा- बागलुंगा सडक खण्डको पछाडिपट्टि रहेको एक ट्र्याक रोडमा उक्त युवक मृत अवस्थामा फेला परेको थियो र लास पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको प्रहरी निरीक्षक दीपक पाटालीले बताए। जिल्ला प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media

0 Comments

Related Reports