Incident Reports

युवक मृत अवस्थामा फेला

2016-02-16

Madhes, Bara, Jitpur Simara

शुक्रबार बारा जिल्लाको मनहरवा ५ मा एक युवकको हत्या भएको भेटियो। रौतहटमा फेब्रुअरी १ ​ देखि बेपत्ता रहेको सन्तपुर दोस्तीया ७ का २६ वर्षीय पुणदेव यादवको शव पुलिसले कब्जामा लिएको छ। “प्रारम्भिक अनुसन्धानले उक्त घटना प्रेम प्रसंगको कारण भएको देखाएको छ,” पुलिस अधीक्षक नरेन्द्र प्रसाद उप्रेतीले भने कि पुण्डव आफ्नो केटी साथीलाई भेट्न बाराको भोदह ८ गएका थिए। पुलिसले उनको लाश नदीको किनारमा गाडिएको भेट्टाए। पुणदेवको श्रीमती र दुई बच्चाहरु छन्।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
National/Online Media

0 Comments

Related Reports