Incident Reports

​विद्यार्थीलाई कानको जाली फुट्ने गरि पिट्ने डिआई पक्राउ

2016-02-28

Bagmati, Kathmandu, Nagarjun

विद्यार्थीको अनुशासन हेरविचार गर्न राखिएका अनुशासन निरिक्षक (डिआई) ले एक विद्यार्थीको कानको जाली फुट्ने गरि पिटेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । ललितपुर कुमारीपाटीको क्यास्पियन कलेजका डीआई दिपेन्द्र श्रेष्ठले गएको हप्ता लेलेका सलन डालीम डंगोललार्ई कानको जाली फुट्ने गरी पिटेका थिए । उनीविरुद्ध प्रहरी प्रभाग लगनखेलमा उजुरी परेको थियो । विद्यार्थीलाई पिटेर फरार रहेका उनलाई १० दिनपछि पक्रेको प्रहरीले जनाएको छ । कलेजको क्यान्टिनमा खाजा खाएर फर्किरहेका सलनलाई डीआई श्रेष्ठले बोलाएर मुख मुखै लाग्ने भन्दै पिटेका पीडितको गुनासो छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Violence in school/university (violence by teachers, hazing, etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
National/Online Media

0 Comments